यि हुन् सुदुरपश्चिम प्रदेश्का नेकपा( एमाले)का उम्मेदवारहरु (नामावली)

काठमाडौँ – नेकपा एमोलेले सुदूरपश्चिम प्रदेशमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । प्रतिनिधिसभाको लागि एमालेले सबै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको हो । एमालेले प्रदेशसभाका केही क्षेत्र बाहेक सबै ठाउँमा एमालेले उम्मेदवार टुङ्ग्याएको हो ।

सुदुरपश्चिम प्रदेश्का नेकपा ( एमाले)का उम्मेदवारहरु नामावली

बाजुरा
प्रतिनिधिसभा
कर्णबहादुर थापा
प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी
बझाङ
प्रतिनिधिसभा
ऐन महर
प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल
दार्चुला
प्रतिनिधिसभा
गणेश ठगुन्ना
प्रदेशसभा
हरदेब जोशी
रामदत्त जोशी
बैतडी
प्रतिनिधिसभा
दामोदर भण्डारी
प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट
डडेलधुरा
प्रतिनिधिसभा
कांग्रेस बीपी
प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही
डोटी
प्रतिनिधिसभा
गौरी ओली
प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम
अछाम- १
प्रतिनिधिसभा
झपट बोहोरा
प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर
अछाम- २
प्रतिनिधिसभा
यज्ञ बोगटी
प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय
कञ्चनपुर- १
प्रतिनिधिसभा
तारा लामा
प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा
कञ्चनपुर- २
प्रतिनिधिसभा
नरबहादुर धामी
प्रदेशसभा
कृपाराम राना
बचन सिंह
कञ्चनपुर- ३
प्रतिनिधिसभा
नीरुदेवी पाल
प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने
कैलाली- १
प्रतिनिधिसभा
टपेन्द्र रावल
प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने
कैलाली- २
प्रतिनिधिसभा
झपट रावल
प्रदेशसभा
कमला वली
डेजी पाण्डे
कैलाली- ३
प्रतिनिधिसभा
गौरीशंकर चौधरी
प्रदेशसभा
जयनारायण जोशी
तालमेल गर्ने
कैलाली- ४
प्रतिनिधिसभभा
लेखराज भट्ट
प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद
कैलाली- ५
प्रतिनिधिसभा
नारदमुनि राना
प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी
REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्