खाद्य तथा व्यापार कम्पनि लिमिटेडमा खुल्यो ठूलो संख्यामा जागिर, हेर्नुहोस् सूचना !

काठमाडौँ – खाद्य तथा व्यापार कम्पनि लिमिटेडले ठूलो संख्यामा जागिर खोलेको छ । कम्पनिले विभिन्न १० वटा पदका लागि १०६ जना कर्मचारी माग गरेको छ । अनलाइनबाट आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।
सूचना

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्