दार्चुलामा बाटाे‍ हिड्दै गरेका एक पुरुषको लडेर मृत्यु

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलामा बाटाे‍ हिड्दै गरेका एक पुरुषको लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिकामा –४ सिप्टीमा बाटोबाट खसेर बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार मार्मा ६ पत्थरकाडा बुहारीको माइती घर गइरहेका बोहराको सिप्टीमा बाटोबाट लगभग ६ मिटर तल खसेर मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्