जम्बो इको भेइकलको दशैं तिहार जम्बो अफर

काठमाडौँ – नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्व लाई लक्षीत गरी दशैं–तिहार जम्बो अफर ल्याएको छ । यस अफर अन्तरगत जम्बो इको भेहिकल ले बिक्री बितरण गर्र्दै आयका साइकल ताथा स्कुटरहरुमा ग्राहकले सिधै नगद रु ७ हजार देखी रु ३५ हजार सम्म छुट पाउँनका साथै रु १० लाख बराबरको दुर्घटना बिमा पाउने छन । ईलेक्ट्रिकल स्कुटरको इतिहास मै पहिलो पटक यति ठुलो सुविधा दिएको जम्बो इको भेइकल का प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले बताए ।

लोकन्थली (जडिबुटी) भक्तपुर मा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल सस्तोमा रु ७५ हजार देखी रु ३ लाख २० हजार सम्म पर्ने ईलेक्ट्रिकल स्कुटर तथा सवारी साधन बिक्र बितरण गर्दै आएको छ । फरक फरक मोडेल मा फराक फराक छुट भयतापनी प्रत्यक साधनको मा रु १० लाख बराबरको दुर्घटना बिमा गरिएको न्यौपाने बताउछन ।

जम्बो इकोले लिथियम आयन युक्त उत्तकृष्ट प्रविधीका ईलेक्ट्रिकल स्कुटर, ईलेक्ट्रिकल साइकल का साथै सारिरिक रुप ले विकलांग भउका व्यक्ति का लगी ईलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउदै आएको छ । चिन लगायत अन्य मुलुक बाट ईलेक्ट्रिकल लगायत अन्य सवारी साधन आयात मा समस्या देखिएतापनी जम्बो इको ले चाड पर्वलाई लक्षित गरि स्टक उपलब्ध गरायको हँुदा ग्राहक ले रोजी–छानी ईलेक्ट्रिकल स्कुटरहरु लोकन्थली नरेफाँत स्थीत शोरुम बाट सजिलै खरिद गर्न सक्ने छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्