राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले दिए सांसदबाट राजीनामा

FILE PHOTO

काठमाडौं– राप्रपा अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनले सांसदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै लिङ्देनले राजीनामा दिएका हुन्।

चुनावको मिति तोकिएसँगै संसद्को आयु सकिनुपर्नेमा सरकार फेरि कानुन बनाएरै संसद्को कार्यकाल लम्ब्याउन लागेको भन्दै लिङ्देनले राजीनामा दिएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्