पश्चिम नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु बाँके

काठमाडौँ – बाँकेलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति भूकम्प गएको छ। राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाँके, बर्दियासहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्