आईजीपी नियुक्तिविरुद्ध रिट खारेज, विश्वराज पोखरेललाई हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प

काठमाडौं – प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । यो आदेशसँगै एआईजी पोखरेलले हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प रहेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्