हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी मिना निर्वाचित

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी भएको छ ।

एकीकृत समाजवादी मीनाकुमारी लामा २३ हजार ८० मत ल्याएर विजयी हुनुभएको हो । एमालेका अनन्तप्रसाद पौडेलको २० हजार ९ सय ८ र राप्रपाका दीपकबहादुर सिंहको २० हजार ५ सय ३१ मत आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्