काभ्रेको कात्तिके देउरालीस्थित मतदान केन्द्रमा विवाद, मतपेटिका फुटाइयो

काठमाडौँ – काभ्रेको कात्तिके देउरालीस्थित मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको छ । विवादका क्रममा मतपेटिका फुटाइएको छ । नेकपा एमालेका नेता नविना लामाले गठनबन्धका कार्यकर्ताहरुले मतपेटिका फुटाएको आरोप लगाएकी छिन् । उनले भनेकी छिन् ‘नेकपा एमालेको जीतलाई स्विकार गर्न नसकेर कातिके देउराली बड़ा न ६ मा गठबन्दनले मत पेटिका फ़ुटाएको छ । मतदान अधिकृत ,ग्रह प्रशासनको पनि सहयोग निपक्ष देखिएन । हाम्रो क। दिपकको अवस्थ गम्वीर छ ।’

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्