कोभिड जोखिमले उपत्यकामा थप कडाइ, सभा-सम्मेलन/मेला-महोत्सवमा रोक

काठमाडौं– कोभिड १९ संक्रमण जोखिमले उपत्यकाका प्रशासनले थप कडाइ गरेका छन् ।

आज बसेको काठमाडौं उपत्यकाका तीन सीडीओहरुको बैठकले आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाएको छ । बैठकले मध्यरातदेखि लागू हुने गरी २५ जनाभन्दा बढी उपस्थित भएर सभा सम्मेलन मेला महोत्सव गर्न रोक लगाउने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्