विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र र राप्रपाका अध्यक्ष लिङ्गदेनबीच भेटवार्ता ! के भयो कुराकानी ?

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचि अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणाबीच भेटवार्ता भएको छ । मिश्र, लिङ्गदेन र राणाबीच शुक्रबार बिहान राजनीतिक विषयमा भेटघाट भएको विवेकशील साझाका अध्यक्ष मिश्रले जानकारी दिए । भेटमा राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको मिश्रले सामाजिक संञ्जाल मार्फत जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्