महामन्त्रीको मतगणना : गगन र विश्वप्रकाशको अग्रता

काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ५०० मत गन्दा थापाले ३२५ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले १८५ मत पाएका छन् । प्रदीप पौडेलले १७७, प्रकाशशरण महतले १६३, मिनेन्द्र रिजालले ८६ र डाक्टर राजाराम कार्कीले १२ मत पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्