काँग्रेसको पदाधिकारी बैठक सिंहदरबारमा

काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सिंहदरबारमा चलिरहेको छ । शुक्रबार विहान साढे १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बैठक बसिरहेको काँग्रेसले जनाएको छ ।

बिहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असोज १८ गतेभित्र २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्