थप १ हजार ४ सय ८६ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार चार सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार पाँच सय ३९ वटा नमुना परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप एक हजार दुई सय ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४० हजार सात सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्