संसदमा देउवाले पाए विश्वासको मत, देउवाको पक्षमा १६५ मत

काठमाडौँ – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वसाको मत पाएका छन् । प्रतिनिधिसभामा जम्मा उपस्थित २४९ सांसद रहेका थिए । देउवाको विश्वासको मतको पक्षमा १६५ मत, विपक्षमा ८३ मत तटस्थमा १ मत परेको सभामुख अग्नि सापकोटाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्