एमालले बोलायो स्थायी कमिटि बैठक

File Photo

काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको एमालेले जनाएको छ ।

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । कार्यदलको बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्