नेकपा नेता वाग्लेको सवारी दुर्घटनामा निधन

काठमाडौं – नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्लेको सवारी दुर्घटनामा निधन भएको छ । वाग्लेको सर्लाहीको बरथहवामा सवारी दुर्घटनामा परी बुधबार निधन भएको हो ।

वाग्ले नेकपा पार्टीका सर्लाही जिल्ला इन्चार्ज समेत रहेका थिए । वाग्लेको निधनलाई नेकपाका प्रवक्ता समेत रहेको नेता नारायणकाजी श्रेष्ठले रहस्यमय र असामयिक भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्