दार्चुलामा थप ३ जनामा कोरना संक्रमणको पुष्टि

दार्चुलामा थप ३ जनामा कोरना संक्रमणको पुष्टि भएको छ ।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दार्चुलाका ३ जनामा कोरना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएकाे परीक्षणमा सङ्क्रमण पुष्टि भएकाे हाे ।
संक्रमित व्यक्ति कुन स्थानीय तहका हुन भन्ने बारे विस्तृत जानकारी आउन बाँकि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्