बिहिबार एकै दिन ६७१ जना कोरोना संक्रमित थपिए, कुल संख्या ७ हजार ८४८

काठमाडौँ – नेपालमा बिहिबार एकै दिन थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणको संख्या ७ हजार ८४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका मध्ये जना ५९१ पुरुष र ८० जना महिला छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्