शुक्रबार एकै दिन ४४८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौँ – शुक्रबार एकै दिन ४४८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार देशभरका विभिन्न प्रयोशालाहरुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । थपिएका मध्ये ४२४ जना पुरुष र २४ महिला छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्