२७९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको प्रयोगशालामा संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ४ हजार ३६४ पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्