भारतमा रहेका नेपालीहरुका लागि दुतावासको जरुरी सूचना

काठमाडौँ – भारतमा रहेका नेपालीहरुले २० नाकाबाट नेपाल प्रवेश गर्न पाउने दिल्लीस्थित नेपाली राजदुतावसले जनाएको छ ।
बुधबार एक सूचना जारी गर्दै दुतावासले नेपाल भारत सीमाका २० वटा नाकाहरुबाट नेपा प्रवेश गर्न सकिने जनाएको हो । दुतावासले सरक्षित रहन लामो दरीका यात्रा नगर्न पनि आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्