प्रतिनिधि सभाका सांसदहरु नै गैर जिम्मेवार, बजेटमाथिको छलफलमा प्रायः संसद खाली (भिडियो सहित)

काठमाडौँ – प्रतिनिधिसभाको दृश्य हेर्दा लाग्छ सांसदहरु नै देशप्रति गैरजिम्मेवार छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सत्या पहाडीले संसदको रोष्टमबाट बोलिरहदा संसद प्राय खाली नै देखिन्छ । सांसदहरुको उपस्थिति निकै पातलो देखिएको छ । जबकी आइतबारको संसदमा बजेटमाथि छलफल हुदै थियो । बैठकमा समेत बस्न नसक्ने सांसदहरुबाट जनताले के अपेक्षा गर्ने ? फेरि एक पटक प्रश्न उठेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्