भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प

काठमाडौँ – भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भक्तपुर केन्द्रविन्दु भएर ३.४ रिक्टर स्केलको भूकम्प गएको जनाएको छ । बिहिबार बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।

बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको पनि केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्