मन्त्रिपरिषद् बैठक बस्दै

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्दैछ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने विषयमा छलफल हुने बुझिएको छ । संघीय संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरुको छलफल सकिएकोले भोली प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काई कसरी ब्यवस्थापन गर्नेबारेमा पनि छलफल हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्