कपिलवस्तुका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २७६

काठमाडौँ – कपिलवस्तुका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । २५, ३४ र ४४ वर्षिया पुरुषहरुमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमितहरु शिवराज नगरपालिका चन्द्रौटाका हुन् । याे सँगै संक्रमितको संख्या २७६ पुगेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्