बेलायतमा कोरोनाबाट ६१ नेपालीको मृत्यु, ७ सय ४७ संक्रमित

लन्डन – बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६१ पुगेको छ ।

कोरोनाबाट बेलायतमा ६१ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले जनाएको छ भने हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको समेत बताएको छ ।

नेपाली दुतावास लन्डनबाट यसअघि ६० जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्