प्रिमियर कप फाइनलमा आचारसंहिता उल्लंघन, रोहित पौडेलसहित युएईका दुई खेलाडीलाई जरिवाना

काठमाडौँ – क्वालालम्पुरमा शनिबार सम्पन्न एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको फाइनलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका रोहित पौडेल तथा संयुक्त अरब इमिरेट्स (युएई)...

एनपीएल खेल्न नेपाल आउँदै डेभिड वार्नर, काठमाडौँ गोर्खाजमा अनुबन्ध

काठमाडौँ – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन् । काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरिएको औपचारिक जानकारी दिएको...

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, यूएईलाई ४४ रनले हराउँदै एसिया कपमा छनोट

काठमाडौँ – नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बनेको छ। फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको छ।...

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्दै, नेपालले ब्याटिङ गर्दै

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन्। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेबाट...

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ । नेपाल ओमानलाई ८७ रनले पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानमाथि प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेको हो।...

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल ओमानसँग भिड्दै, नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं – एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा केहीबेरमा सुरु हुने खेलमा नेपाल पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धी...

हङकङसँग १५ रनले हार्‍यो नेपाल, समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। हारसँगै प्रतियोगितामा नेपालको लगातार तीन खेलको विजयी यात्रा रोकिएको छ। यद्यपि, नेपाल रनरेटका आधारमा...

एनपीएलको प्रसारण र टिकटिङ अधिकार साढे ३३ करोडभन्दा बढीमा बिक्री

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार साढे ३३ करोड रुपैयाँभन्दा बढीमा बिक्री भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बोलपत्र तथा खरिद प्रक्रियामार्फत...

एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरबसँग खेल्दै

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’ अन्तर्गतको खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।नेपालले...

आइतबार साउदी अरेबियाविरुद्ध नेपालले प्रतिस्पर्धा गर्दै, जितसँगै सेमिफाइनल पक्का गर्ने लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेलमा साउदी अरेबियालाई पराजित गरे नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ।...

सन्दीप लामिछानेको घोषणा: एक महिनाको तलब बाढीपीडितलाई, चौका-छक्काबाट पनि सहयोग

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन्। सन्दीपले आइतबार सामाजिक सञ्जालमार्फत...

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

काठमाडौं – नेपालका फाइटर रवीन्द्र ढाँट ‘बझाङ्गी बाघ’ उपनामसहित रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रवेश गरेका छन्। चीनको शाङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा रवीन्द्रले न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै फाइनलको...