दिल्लीको हावामा धुलाे र धुवाँ मात्रै, दुई दिनसम्म बिद्यालय बन्द

नयाँ दिल्ली – देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ । दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन्...

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

काठमाडौं, २ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।   राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाका अनुसार ७ कात्तिक मंगलबार विजया दशमीका दिन विशिष्ट व्यक्ति...

फिल्म उद्योगको हित गर्नेगरी बनाइएन चलचित्र विधेयक मस्यौदा : फिल्मीकर्मीहरू

काठमाडौं, २ कात्तिक । चलचित्र विकास बोर्डले छलफलका लागि सार्वजनिक गरेको चलचित्र विधेयकको मस्यौदाले फिल्म उद्योगको हित नगर्ने फिल्मकर्मीले बताएका छन् । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको...

भाषा जाेगाउनका लागि भक्तपुरबाट काठमाडाैं र ललितपुरसम्मकाे साइकल रयाली सुरु

भक्तपुर – भक्तपुरको ल्यसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको प्रचारार्थ साइकल रयाली आज विहानबाट सुरु भएको छ । रयाली...

प्रतिनिधि सभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस हुने

काठमाडौँ – संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । विधेयकलाई...

नेशनल प्याबसन काठमाडाैंले आयोजना गरेकाे नृत्य प्रतियोगितामा माउण्ट ग्लोरी स्कुल प्रथम

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्लाको आयोजनामा आयोजित उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जसमा माउण्ट ग्लोरी स्कुल प्रथम भएको छ...

भत्किएको महानगरलाई कसले बनाउने ?

काठमाडौं महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरु भत्काइएका छन् तर बनाइएका छैनन् । सार्वजनिक एवं सरकारी जग्गाहरु मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत...

डेउडा : जन भुलेइ

बोतल पाया पानी खान्या, लोटा जन भुलेइ पिज्जा पाया घट्ट पिस्या ,रोटा जन भुलेइ।। स्ट्रवेरी सजाइ राखेइ,तेरा फिरिजमा कनौलीका नास्पातीका ,बोटा जन भुलेइ।। एल. इ .डीले झकमक् होला, तेरो अपाट्मेन्ट...

अर्किड आइडल नृत्य प्रतियोगिता दशौँ संस्करण : सेविका घिमिरे वनिन आइडल

काठमाडौ – सेविका घिमिरेले अर्किड आइडल नृत्य प्रतियोगिता दशौँ संस्करणको उपाधी हात पारेकी छिन् । आज भएको फाइनल राउण्डमा २५ जना प्रतियोगिलाई पछि पार्दै सेविका घिमिरे अर्किड आइडल बनेकी हुन्...

नेशनल प्याब्सन काठमाडौँको आयोजनामा शुक्रवार कविता वाचन प्रतियोगिता हुने

काठमाडाैं – नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा आउदो शुक्रवार कविता वाचन प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिले श्रावण १९ गते शुक्रवार काठमाडौँको...

‘जोमसोमको ठन्डो हावा’ गीतको भिडियो सार्वजनिक (भिडियो)

काठमाडौँ – चर्चिच डेउडा गायक भानुभक्त जोशीको ‘जोमसोमको ठन्डो हावा’ गीतको भिडियो सार्वजनिक भएको छ । निरन्तर मिडियोको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको हो । गीतको अडियो भने पहिला...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा शिलान्यास, उद्घाटन र सम्झौता भएका विषय के-के हुन् ?

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीबार) भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका छन्। प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्त रूपमा सम्बोधन गरेका...