शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ को कार्यालयले बतासे झरना लगायतका पर्यटकीय ठाउँमा जान पूर्ण रुपमा रोक लगाएको छ । एक सूचना प्रकाशित गर्दै बतासे झर्ना, मणिका धाम, मणिका ताल, थारु संग्रहालय,...
तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला,...
काठमाडौँ – महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट...
कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि समन्वय तथा सहयोग गर्नमा रातदिन खटिरहनुभएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द स्वयम कोरोना संक्रमित हुनुभएको छ । उहाँले आफ्नो...
दैलेख – दैलेखको आठबीस नगरपालिकाले पालिकाबाट प्रवाह गरिने सेवा वैशाख २५ गतेसम्मका लागि बन्द गरेको छ । नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द...
दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार २० जनाको एन्टीजेन परिक्षण गर्दा २ स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मार्मा...
दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । नगरपालिका भित्र एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएकाले सात दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय...
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले देश आक्रान्त बनिरहेका बेला अधिकांश जिल्लाहरुमा आज निशेधाज्ञा लागु गरिएको छ । भाईरसले बिकराल रुप लिएपछि यसलाई रोकथाम तथा नियन्त्रण गर्न अधिकांश ठाउँमा लकडाउन...
कञ्चनपुर – सञ्चार सुविधा तथा विद्युत सेवाबाट लामो समयदेखि बञ्चित रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९ का स्थानीय दुबै सुविधाबाट लाभान्वित भएका छन् । विद्युत र सञ्चार बिहिनको अवस्थामा...
बाँके, वैशाख १४ गते । बर्दियाको बारबर्दिया नगरपालिका– ९ सत्खलुवा तालमा रातो कमलको फुल हेर्नेको लर्को लागेको छ । सात वटा ताल मिलेर बनेको नाग देउताको बासस्थानको रुपमा यो परिचित छ...
चितवन, वैशाख १४ गते । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय...
गलेश्वर, वैशाख १४ गते । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ ।...