काठमाण्डौँको गोकर्णेश्वरमा अक्सिजन​सहितको गोकर्ण प्राथमिक अस्पताल सञ्चालनमा

काठमाण्डौँको गोकर्णेश्वरमा गोकर्ण प्राथमिक अस्पताल सञ्चालनमा आएको छ । “कोभिड हामी सबैको शत्रु, सामुहिक रुपमा परास्त गरौँ” भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिकाले अक्सिजन​ थेरापी सहितको अस्थायी आइसोलेशन सेन्टरको रुपमा गोकर्ण...

स्वास्थ मन्त्रालयलाई हेलम्बुको पत्र : कि भ्याक्सिन दिनुस् कि किन्ने सहमति दिनुस्

काठमाडौ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोनाको भ्याक्सिन उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेकाे छ । हेलम्बु गाउँपालिकाकाे जनसंख्यालाई आधार मानेर गाउँपालिकाले ३० हजार डाेज कोराेनाको भ्याक्सिन उपलब्ध गराउन...

कञ्चनपुरको बेदकोटमा कोभिड अस्पतालको उद्घाटन

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकामा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा आएको छ । शुक्रवार नगर प्रमुख अशोककुमार चन्दले उद्घाटन गरि सञ्चालनमा आएको हो । अक्सिजनको समेत व्यवस्था भएको उक्त अस्पतालमा...

धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या

राँझा – बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८-१९ वर्षीय छोरा...

वेदकोटमा लसुनले ल्यायो किसानमा समृद्धि

अमिर तिरुवा बिश्वब्यापी रुपमा कोरोना भाईरसले सक्रान्त पार्द गईरहेको अवस्थामा गतबर्ष लडीबुडी गरी भारतको हरिद्धारमा पढाई संग काम गर्न गएका वेदकोट नगरपालिका वडा न. ८ गाउजी बैजनाथ टोलका देवराज भट्ट...

मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौतीमा थप

काभ्रेपलाञ्चोक – पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि...

हेलम्बुको महत्वाकांक्षी योजना : ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (धर्मचक्र पर्खाल)

सुशील सुवेदी, सिन्धुपाल्चोक अहिले हरेक स्थानीय​ तहले केहि आफ्नो पालिकामा गौरवको योजना सञ्चालन गर्दै आएका छन् । कति स्थानीय​ तहले आफ्नो लक्ष्य पुरा गरिसकेभने कतिपय बजेट अभावमा काम त्यतिकै अलपत्र...

बेवास्ता गर्दा टोल–टोलमा संक्रमण

कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै छ। बागलुङको गलकोट नगरपालिकाका...

बर्दियामा हात्तीको आक्रमणबाट आमाछोरीको निधन

बर्दिया – बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ की ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी...

रुम्जाटारमा पिसिआर उपकरण राखिने

ओखलढुङ्गा – कोभिड–१९ को स्वाव परीक्षण गर्न जिल्ला अस्पताल रुम्जाटारमा पिसिआर उपकरण राखिने भएको छ । यसका लागि आज अर्थ मन्त्रालयले रु २५ लाख निकासा गर्ने निर्णय गरेको प्रदेश १...

एक महिनाको अवधिमा कसैको पनि मृत्यु नभएको रात

कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार राति बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट...

गाउँमा संक्रमितको संख्या बढ्यो, अस्पताल आउँदाआउँदै मृत्यु

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज...