काठमाडौँ – अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ । अरू तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार...
काठमाडौ– दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिँह धामीले नेपाली कांग्रेस जिल्ला सभापतिको लागि उम्मेद्वारी घोषणा गर्नु भएको छ । आसन्न नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि नेपाली कांग्रेसमा अब हुने...
जाजरकोट – यहाँका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा...
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो । महालेखा परीक्षकको...
काठमाडौँ – लगातारको वर्षा र बाढीले पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरो खस्दा आज बिहानदेखि बाटो अवरुद्ध...
काठमाडाैँ – नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएसँगै स्थानीय तहमा पनि प्रभाव पर्न थालेको छ । स्थायी कमिटी बैठकले २७ असारमा भएको...
महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७८ अनुसार सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५८ औँ बार्षिक प्रतिवेदनमा उल्लेख भए अनुरुप शुक्लाफाँटामा...
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बजेट विवाद अझै सामाधान हुन सकेको छैन । आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र प्रस्तावित बजेट संशोधन गर्न विभिन्न मागहरु भएतापनि अझै सुनुवाई भएको...
जुम्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी सिञ्जा र तिला गाउँपालिकाको बेरुजु महालेखापरीक्षकको कार्यालयले देखाएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार सिञ्जाको १९ दशमलव ०३ प्रतिशत अर्थात रु १२ करोड ६४ लाख...
सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ...
तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६÷७७ मा रु ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका...
बैतडी – लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।...