दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा खानेपानीको चरम अभाव हुने गरेको छ । गाउँपालिकाको वडा नं. २ मा वर्षेनी खानेपानीको अभाव हुने गरेको सरोकारवाहरुले जानकारी दिएका छन्...
चितवन, फागुन ६ गते । कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण...
काभ्रेपलाञ्चोक, फागुन ६ गते । पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले...
झापा – झापाको कमल गाउँपालिका वडा नं. ६ का ११ वर्षीय बोनम्यारो एनिमिया रोगी युनिक थापाको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् । लखनपुर चोक नजिकै घर भएका १२...
बैतडी – आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल थप गरिएका हुन् । जिल्ला निर्वाचन अधिकारी...
रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर ६ माथिल्लो ढाँडेमा खानेपानी, सडक मर्मत, खेलमैदान तथा मन्दिर निर्माण जस्ता विकासका काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सडक...
काठमाडाैँ – लमजुङको राइनास नगरपालिकामा राष्ट्रिय विभूति एवं वीर भक्ति थापाको सम्झनामा पार्क निर्माण गरिएको छ । नगरपालिकाको वडा नं. ९ मोहोरियाकोटमा ५ रोपनी जग्गामा ३० फिट अग्लो सालिक निर्माण...
काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको कोषाध्यक्षमा हंशराज भट्ट मनोनित भएका छन् । महाकाली नगरपालिका दार्चुलाका प्रमुख समेत रहेका भट्टलाई जिल्ला कार्यसमितिको माघ २८ र २९ गते बसेको बैठकले कोषाध्यक्षमा मनोनित...
काठमाडौँ – सिन्धुपाल्चोककको हेलम्बु गाउँपालिकाको घोप्टेघ्याङमा निर्माण भइरहेको हिमालयन हेलम्बु ग्रेटट्रेलको १ किलोमिटर निर्माण सम्पन्न भएको छ । ६० किलोमिटर लम्बाई हुने यस ग्रेटट्रेलको घोप्टेघ्याङ क्षेत्रमा १ किलोमिटर निर्माण सम्पन्न...
काठमाडौं – निर्वाचनको मिति तय भएसँगै ४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने भएका छन् । कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ८३ स्थानीय...
काठमाडौँ – सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाले प्राथामिक अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले स्वास्थ्य चौकीलाई अस्पतालमा रुपमान्तरण गरि १५ शैय्याको नवलपुर प्राथमिक अस्पताल संचालनमा ल्याएको हो । सोमबार एक कार्यक्रमकाबीच अस्पतालको...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउपालिकाको चनौटेमा रातो पुलको उद्घाटन भएको छ । शनिबार गृहमन्त्री बालकृष्ण खाणले एक कार्यक्रमकाबीच उक्त पुलको उद्घाटन गर्नुभयो । पुल जडानको काम नेपाली सेनाले गरेको हो...