प्रतिनिधिसभाका सदस्य केसीको निधन भएपछि आज पोखरा महानगरको सेवा बन्द

कास्की – प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उनको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ । महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व...

चाँगुनारायण नगरपालिका–९, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने

भक्तपुर – चाँगुनारायण नगरपालिका–९, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको छ । बढ्दो शहरीकरणले खुला स्थान तथा खेलमैदानको अभाव हुन थालेपछि सर्वसाधारणलाई नियमित शारीरिक व्यायाम गर्न सहज होस् भन्ने...

प्रदेश तथा स्थानीय तहका कर्मचारी सरुवा हुने बाटो खुला, पायक पर्ने कार्यालयमा जान पाउने

काठमाडौँ – सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने नीतिगत निर्णय गरेको छ । अब प्रदेश र स्थानीय...

केन्द्र विषयमा विवाद भएपछि बैतडीको सुर्नया गाउँपालिकामा लगाइएको ताला २१ दिनपछि खुल्यो

बैतडी-  केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ । विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो । जनप्रतिनिधि र स्थानीय...

दैजी छेला औद्योगिक क्षेत्रको मन्त्री भट्ट लगायतको टोलीद्वारा स्थलगत भ्रमण

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा बन्न लागेको दैजी छेला औद्योगिक क्षेत्रको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतको टोलीले निरीक्षण तथा स्थलगत भ्रमण गर्नुभएको छ । आइतबार अवलोकनका लागि...

किन चर्चामा बेदकोटका मेयर चन्द ? दीन, दु:खी गरिब र बिरामी परेकाहरुको साहारा बन्दै

हर्षको बेला खुशी बाड्नुभन्दा दु:ख परेको बेला संवेदना दिन अग्रसर बेदकोटका मेयर अशोककुमार चन्द  नगरपालिका मेयर होस् या गाउँपालिका अध्यक्ष होस् आफ्नो स्थानीय तह भित्र त विशेष निम्तो हुन्छ नै...

सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने सरकारको योजना

काठमाडौँ – सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा...

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षण

पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’...

जुवाको खालबाट वडाध्यक्ष सहित ११ जना पक्राउ

गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहित ११ जना रहेका...

दार्चुलाको महाकाली नगरपालिका कोरोनाको हटस्पट बन्दै, एकै दिन थपिए ५० जना संक्रमित

गणेश सिंह धामी  दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एकै दिन ५० जना कोरोना संक्रमित थपिएका छन् । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको...

स्थानीय तहमा बजेट कार्यान्वयन गर्ने कर्मचारीको अभाव

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६.५ प्रतिशत बजेट स्थानीय...

लिमीका स्थानीयले अहिलेसम्म आयोडिनयुक्त नुन चाखेका छैनन !

हुम्ला – हिमालपारीको गाउँको नामले चिनिने जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी गाउँका स्थानीय अहिलेसम्म पनि पुराङको ढिके नुनको भर पदै आएका छन् । सरकारबाट प्राप्त हुने आयोडिनयुक्त नुनको मुल्य भन्दा...