नारायणीमा बन्ने भयो ‘सी–बिच’

चितवन । पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो । देशकै...

स्थानीय तहमा २९ पद रिक्त : उपनिर्वाचनको अन्योल कायमै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा विभिन्न कारणले हाल २९ पद रिक्त भएको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । रिक्त पदमा उपनिर्वाचन हुने वा नहुने अन्योल कायमै...

मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न...

अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार...

नेपाली भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीको अवरोध

परासी- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ कठहवामा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । हुलाकी सडक विस्तारको क्रममा दशगजा नजिक निर्माणधिन कल्भर्टमा भारतीय अर्धसैनिक बल एसएसबीले सोमबारबाट अवरोध गरेर...

दुई महिनाअघि खरिद गरेको पिसीआर मेसिन अझै सञ्चालनमा आएन

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली...

हेलम्बुमा पर्यटन प्रवर्द्धन तिव्र गतिमा : नयाँ हिमालकाे पहिचान, पर्यटन मार्गकाे निर्माण

सिन्धुपाल्चोक- हेलम्बु गाउँपालिकाले पर्यटन विकासमा जाेड दिएकाे छ । पर्यटकीय हिसाबले हेलम्बु काठमाडौबाट नजिककाे गन्तव्यकाे रूपमा रहेकाे छ। हेलम्बु गाउँपालिकाले पर्यटनको विकासका लागि थुप्रै प्रयासहरू गरेकाे छ । आर्थिक समृद्धिका...

मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन

चितवनको इच्छाकामना–५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । ‘सहयोगी दाताहरुको जाओस् ध्यान, निःशुल्क कपडा वितरण केन्द्र हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उक्त केन्द्र शनिबारदेखि सिर्जनशील महिला...

मौसम पूर्वानुमानः यी स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको पूर्वी उत्तर प्रदेश र...

प्रविधिको प्रयोगबाट बिना खनजोत गहुँखेती

प्रविधिको प्रयोगबाट चितवनमा बिना खनजोत गहुँखेती गर्न शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा भरतपुर महानगरपालिका–५ मा करिब ८० बिघा जमिन बिना खनजोत गहुँखेती शुरु गरिएको हो ।...

विदेशमा रहेका युवायुवतीलाई लक्षित ‘गाउँ फर्क प्याराप्यारी अभियान’ शुरु

पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको...