दार्चुला – लेकम गाउँपालिका वडा नं. ६ तेलिगाउँमा रहेको श्री मालिकार्जुन माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज भव्य र उत्साहपूर्ण वातावरणमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ...
काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस (ओयूपी) इन्डियाबीच नेपालमा पठन संस्कार प्रवर्द्धन तथा गुणस्तरीय शिक्षाको विकासका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।...
काठमाडौं – कागेश्वरी मनोहरा–९, गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलमा आजबाट तीन दिने स्पोर्ट्स मीट सुरु भएको छ। विद्यालयले विद्यार्थीहरूको शारीरिक क्षमता र खेलकुदमा सहभागिता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यो...
भक्तपुर- सूर्यविनायक नगरपालिका–३, बालकोटमा अवस्थित इडेन गार्डेन इङ्लिस स्कुलमा यस वर्षको “इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न भएको छ। पौष २० गते सुरु भएको उक्त खेलकुद उत्सव चार...
काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइन माध्यमबाट ग्राहक विवरण (केवाईसी) अपडेट गर्न सकिने सेवाको परीक्षण सुरु गरेको छ। कम्पनीले सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट क्यूआर कोड स्क्यान गरी...
दार्चुला – दार्चुलाको लटिनाथ माध्यमिक विद्यालय चौपातामा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन समिति (विव्यस) र शिक्षक–अभिभावक संघ गठन गरेको सहायक प्रधानाध्यापक महेशराज जोशीले जानकारी दिनुभयो। आज विद्यालयमा...
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने...
सप्तरी – केही दिनयता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरका कारण सप्तरी जिल्लामा जनजीवन प्रभावित बन्दै गएपछि विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। शीतलहरले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने...
काठमाडौँ – काठमाडौँको मध्यवानेश्वरस्थित भ्याली भ्यू स्कूलले विद्यार्थीलाई खेलकुद गतिविधिमा सक्रिय सहभागी गराउँदै खेल सप्ताह मनाएको छ। ४ पुसदेखि सुरु भएको खेल सप्ताहमा मन्टेश्वरीदेखि कक्षा ९ सम्मका करिब १ हजार...
काठमाडौँ – अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा १०औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुने भएको छ। हरेक वर्ष नियमित रूपमा शैक्षिक...
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) केन्द्रीय समितिद्वारा आयोजना गरिएको “नेशनल प्याब्सन क्रिकेट लिग (NPCL)–२०८२” आज औपचारिक रूपमा सम्पन्न भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–मूलपानीस्थित मूलपानी...
दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिकामा आयोजित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महादेव माध्यमिक विद्यालय घुसाले जितेको छ। मंगलबार वडा नं. ४ स्थित सम्तेलीचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा घुसाले १३ स्वर्ण,...