कोरोना भाइरस: लकडाउनमा तौल बढ्दा कत्तिको चिन्तित हुनुपर्छ?
सामाजिक सञ्जालहरूमा मानिसहरू निरन्तर आफ्नो तौल र मोटाइलाई लिएर चिन्तायुक्त टिप्पणी गरिरहेका हुन्छन्। पछिल्ला महिनाहरूमा हाम्रा बदलिँदा खानपान – खानेकुराको उपलब्धता र जीवनशैलीमा आएको परिवर्तन – ले हाम्रो तौलमा असर...