असारदेखि सुरुङ खाली गर्दा यी खोलामा पानी छाडिने, खोला वरपर रहेका सबैले सावधानी अपनाउन आग्रह

मेलम्चीको ’हेड वक्र्स’ निर्माण भएको छ । पानी सुरुङमा पथान्तरण गर्नुअघि प्रारम्भिक प्रशोधनका लागि ‘हेड  वक्र्स’ संरचना आवश्यक छ । योसँगै आयोजनाको सम्पूर्ण भौतिक निर्माण कार्य सम्पन्न भइसकेको मेलम्ची खानेपानी...

बंगाल खाडीबाट मनसुन छि¥यो

‘मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो)बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपाल सामु...

कांग्रेसले महाधिवेशन : वडादेखि केन्द्रसम्म मिति हेरफेर

नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको हो...

काठमाडौँ उपत्यकामा दुई महिना मेलम्चीको पानी नआउने

काठमाडौँ – काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि...

अमेरीकाबाट भट्टको पहल : दार्चुलाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं –दार्चुलाको शैल्यशिखर नगरपालिका ३, लुइटा घर भइ हाल संयुक्त राज्य अमेरिकाको टेक्ससमा बस्दै आउनुभएका गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक जीवानन्द भट्टको पहलमा संकलन भएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री...

राउटे युवतीमाथि भएको यौन अपराधका घटनाका दोषीलाई कारवाही माग

काठमाडौँ – अखिल नेपाल महिला सङ्घले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई कारवाही गर्दै पीडितलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ । सङ्घका सहसंयोजक थममाया थापाले आज...

मुस्लिम महिलामा स्वास्थ्य चासो बढ्दै

महोत्तरी – आफ्नै बस्तीमा नयाँ स्वास्थ्यचौकी भवन बनेर चाँडै सेवा सञ्चालन हुने कुराले महोत्तरीको मटिहानी नगरपालिका–३ वरदाहाका मुस्लिम महिलाले सहज स्वास्थ्य सेवा पाउने आश सँगालेका छन् ।  नजिकमा स्वास्थ्य परामर्श...

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

काठमाडौँ – नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण...

गम्भीर संक्रमित संख्या घट्दै

काठमाडौं – कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं...

कोरोनाको दोस्रो लहर पहिलोभन्दा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक

कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित...

बुधबार इजलासमा के–के भयो ?

इजलास गठनका विषयमा भएको विवादका कारण यसअघिका सुनुवाइमा विषय प्रवेश हुन पाएको थिएन। बुधबार पनि विवाद जारी रहने र सुनुवाइ प्रभावित हुने अनुमान कानुन व्यवसायीले गरेका थिए। तर यस दिन...

कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन आग्रह

काठमाडौँ – निजी क्षेत्रका छाता संस्थाहरूले निषेधाज्ञा अवधिमा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएकाले सो अवधिमा कर राजस्व बुझाउन नसकेका व्यवसायीलाई जरिवाना...