आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यका आदिकवि आचार्यले संस्कृत भाषामा लेखिएको ‘रामायण’ लाई भावानुवादसहित नेपालीमा...

नेपाल टी२० लिगलाई आईसीसीको मान्यता

काठमाडौँ – विश्व क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको ‘नेपालटी२०’ लिगलाई आधिकारिक मान्यता दिएको छ । प्रशान्त विक्रम शाहले...

नेपाली काँग्रेसमा ‘धर्म निरपेक्षता र संघीयता’को विषयमा सवाल उठ्यो

काठमाडौँ – नेपाली काँग्रेसको बैठकमा धर्मनिरपेक्षतासम्बन्धी व्यवस्थाको पुनरावलोकन हुनुपर्ने भन्दै एक केन्द्रीय सदस्यले सवाल उठाएका छन् । केन्द्रीय सदस्य प्रकाश स्नेहीले सानेपालमा जारी केन्द्रीय समितिको बैठकमा धर्म निरपेक्षताको पुनरावलोकन गर्न...

सुनकाे मुल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।...

हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए शेयर, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि आज १९ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) आज बिहान बाँडफाँट भएको छ । गत शुक्रबार प्रि–अलटमेन्ट गरेको कम्पनीले आज बिहान...

हिमालयन हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौं- हिमालयन हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) मंगलबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहान साढे ८ बजे आफ्नै कार्यालयमा आईपीओे बाँडफाँट गर्न लागेको हो। शुक्रबार प्रि-अलोटमेन्ट...

असारे विकृति : ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च

काठमाडौं – आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६ अर्ब रुपैयाँ...

सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेन

काठमाडौं – योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन । २०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नुको प्रमुख उद्देश्य श्रम ऐनमा नसमेटिएका अनौपचारिक...

त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघ्दै, पटकपटक प्रश्नपत्र आउट

काठमाडौं – सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले...

आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा

काठमाडौँ – आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा लागेको छ । प्रत्येक वर्ष असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका लागि शैल्य शिखर धाममा पुजन जात्रा लाग्ने गर्दछ । आराध्यदेव...

काठमाडौंको काेटेश्वरमा ‘हाेटल ए वान क्याफे भेन्यु’को २० औँ शाखा

काठमाडौँ – राेयल ए वान फाष्टफुट ग्रुप द्वारा सञ्चालित हाेटल ए वान क्याफे भेन्युको २० औँ शाखा काठमाडौंको काेटेश्वरमा सोमबार देखि सञ्चालनमा आएको छ । साेमबार काेटेश्वर चाेक नजिकै खुलेकाे...

सार्वजनिक सवारीसाधनको भाडा फेरी बढ्यो, कहाँ पुग्न कति भाडा ? (सूचीसहित)

काठमाडौँ – सरकारले इन्धनको मूल्य बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम...