काठमाडौं : अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पु¥याएको छ। जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता...
काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै १.४२ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओमा बिहीबार बेलुका ५ बजेसम्ममा...
पाल्पा – पाल्पामा पहिरोले पाँच घर पुरिएका छन् । तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै गएको पहिरोले पाँच घर पुरिएका हुन् । घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना...
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकाका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो...
काठमाडौँ – अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम सुरू गरिएको छ । सेतीदोभानमा पहिरो खसेको छ ।...
काठमाडौं – मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिरका लागि विभिन्न पदमा आवेदन माग गरेको हो । बैंकले सार्वजनिक सूचनामार्फत् विभिन्न ८...
काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
वि.सं.२०७८ साल असार २३ गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका...
यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख...
कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ। रोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि पाँच महिना पहिले वैदेशिक...
काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण...