ईपीएल उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले हरायो

काठमाडौं – बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लको उत्कृष्ट प्रदर्शनमा काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेको छ...

अधिवक्ता महराको नेतृत्वमा बाढीपीडितका लागि झण्डै चार लाख सहयोग संकलन

दार्चुला – दार्चुला स्थायी घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका अधिवक्ता कृष्ण महराले बाढीपहिरो पीडितका लागि आर्थिक सहयोग संकलन गरेका छन् । दुहँु गाउँपालिकामा गत भदौ१३ गते गएको बाढीबाट प्रभावित पीडित...

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७÷७८ सम्मको दर्ता...

बलात्कार घटनामा वयान फेरे महिलालाई समेत सजाय हुने

काठमाडौं – जिल्ला अदालत दैलेखले बलात्कार घटनामा पीडक र पीडित दुवैलाई सजाय दिने फैसला गरेको छ । सुरुमा आफूलाई ब’लात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएको र पछि वयान फेरेको भन्दै...

बैतडी व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा ४ जना सार्वजनिक

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा,...

९५ लाखसहित २ जना भारतीय नागढुंगाबाट पक्राउ

  काठमाडाैँ  – चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९५ लाखसहित पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा...

दशैँ नजिकिएसँगै म्याद सकिएका सामान बेच्ने क्रम बढ्यो

काठमाण्डौ – व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँतिहारलाई लक्षित गरेर गरेको अनुगमनमा धेरैजसो व्यापारीले म्याद गुज्रिएका...

आज (शनिवार) को माैसम : केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा

काठमाडाैँ – अहिल देशभर मौसममा आंशिकदेखि सामान्य सम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही...

२ महिनामा झण्डै ३ खर्ब व्यापार घाटा

काठमाण्डौ – चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गएको वर्षको २ महिनामा नेपालले एक खर्ब ५८ अर्ब ४०...

नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको...

थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल,...

आज देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ – आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने...