गहुँ सुक्न थालेपछि कृषक चिन्तित

बागलुङ –  गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन । तर, यस वर्ष गहुँ लगाएपछि...

बाजुरामा माटोको ढिस्कोले पुरिएर बालिकाको ज्यान गयाे

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएकाे छ । शुक्रबार स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विककाे माटाेकाे ढिस्कोले पुरिएर ज्यान गएकाे...

कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा जिते झण्डै ८३ करोड रूपैयाँको चिट्ठा

काठमाडौँ  – कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा झण्डै ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । रञ्जितकुमार पालले अबुधाबीमा बिग टिकट र्‍याफल ड्रको सिरिज २ सय ४८ मा...

सडकमा तरकारी फालेर चितवनका किसानले गरे प्रदर्शन

काठमाडौँ – उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फ्याँकेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् । आफूले...

गुठी जग्गा संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्गा संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ । गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको...

घरायसी विवादका क्रममा छोराले गरे बाबुको हत्या

रौतहट – रौतहटको चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् । गएराति चन्द्रपुर नगरपालिका-६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई छोरा प्रकाश राईले दाउराको चिरपटले हानी हत्या गरेको...

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणमा

काठमाडौं– मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ । उहाँ बिहिबार साँझ काठमाडौँ आइपुग्नुभएको हो । भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले आज श्रम, रोजगार तथा सामाजिक...

सुनको मुल्यमा एकै दिन १४ सयले गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको...

सरकारले व्यवसायीका माग सम्बोधन नगरे आन्दोलन सशक्त बनाउँछौँ – तेज आचार्य

काठमाडौँ – नेपाल व्यापार संघ प्रदेश नं. १ का उपाध्यक्ष तेज आचार्यले व्यापारीहरुका मागलाई सरकारले सम्बोधन नगरे सशक्त रुपमा आन्दोलन अगाडी बढाउने चेतावनी दिएका छन् । शुक्रबार उपहारखबरसँग कुराकानी गर्दै...

आजको मौसम : तत्काल हिमपात र पानी पर्ने सम्भावना छैन

काठमाडौं – हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । जसकारण तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा...

यस्तो छ मालिकार्जुन देवताको महिमा र इतिहास (भिडियो सहित)

काठमाडौँ – नयाँ पुस्ताले पर्यटकीय स्थलको रुपमा लिएको तथा पुर्खाहरुले धार्मिक आस्था राख्ने ठाँउको रुपमा चिनिने मालिकार्जुन मन्दिर लेकम गाउँपालिकाका थुप्रै स्थानमा रहिआएका छन् । राष्ट्रको सातौँ धाम मालिकार्जुन धामसँग...

९५ जना एसपीको सरूवा, को कहाँ ? (सुचिसहित)

काठमाडौँ – नेपाल प्रहरीले ९५ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले दुई वटा सरूवा सूची सार्वजनिक गर्दै ९५ जना एसपीको सरूवा गरेको हो। पहिलो सूचीअनुसार...