आज धेरैजसो स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं -काठमाडौं उपत्यकामा अहिले बिहान पानी परिरहेको छ । उपत्यकासहित पहाडी भेगमा आज दिनभर बादल लाग्ने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाे तथ्याकं अनुसार आज काठमाडौं,...

आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं– आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर...

‘बौद्ध विश्वविद्यालय जहाँ पनि खोल्न मिल्छ, म हेलम्बुमा खोल्छु, कसले रोक्छ’ ’ : अध्यक्ष शेर्पा

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा बौद्ध विश्वविद्यालय खोल्ने बताएका छन् । मंगलबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले हेलम्बुमा विश्वविद्याय खोल्ने बताएका हुन् । अध्यक्ष शेर्पाले...

प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता ज्ञानेन्द्र आरणले दिएको रिट मंगलबार दर्ता भएको छ । अर्का रिट निवेदक कल्याण बुढाथोकीको रिट भने...

खाद्यान्न आयात ३१.४ प्रतिशतले घट्यो

काठमाडौँ – चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न...

तराईमा आज होली मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं – रंगहरूको पर्व होली आज तराईका जिल्लामाहरूमा मनाइँदै छ । पहाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा...

मिश्र समाज दार्चुलाद्वारा काठमाडौँमा भव्य होलीको आयोजना

काठमाडाैँ – दार्चुला घर भई हाल रोजगारीको सिलसिला तथा अध्ययन, व्यवसायको कारणले संघीय राजधानी काठमाडौँ बस्दै आएका मिश्र समाज दार्चुलाले भव्य होलीको आयोजना गरेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अक्कलदेव...

नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित, ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो

काठमाडौं – आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७...

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, परीक्षा तालिका प्रकाशित

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ। जसअनुसार वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुने...

तरकारी भान्छामा पुगेपछि आउँछ विषादी परिक्षणको रिपोर्ट

काठमाडौँ – फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई...

आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

काठमाडौं – रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको...

होलीलाई रातो रंगले स्वागत गर्दै नेप्से परिसूचक

काठमाडाैं – आज पनि नेप्सेले ओारालो यात्रालाई निरन्तरता दिएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ विन्दुमा झरेको छ । यस दिन ओरालो लागेसँगै नेप्से परिसूचक...