नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिए

काठमाडौं– दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ...

नेपालबाट ३० करोडको पानी विदेश निर्यात

काठमाडौं– नेपालबाट गतवर्ष रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान...

६ सय ८१ कैदीको सजाय मिनाहा, २१ जनालाई सजाय माफी

काठमाडौं – आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ । मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका...

आज संविधान दिवस, देशभर सार्वजनिक विदा

काठमाडौँ – आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।...

टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनको आदेश

काठमाडाैं – उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका...

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्र...

हेलम्बुमा हराएका शिक्षकको खोलाको खोचबाट सकुशल उद्धार

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालकामा हराइरहेका शिक्षक केशव सिवाकोटीको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ । हेलम्बु गाउपालिका वडा नं. १ मा शनिबार पौडि खेल्ने क्रममा हराएकाा शिक्षक सिवाकोटिको आज सकुशल...

उद्वार गरीएका बालकहरुको अभिभावकहरुसँग पुनर्मिलन

काठमाडौँ – विगत २४ बर्ष देखि बालकहरुको क्षेत्रमा काम गर्दै आईरहेको साथसाथ “बालबालिका सँगसँगै” को पहलमा विगत चार महिना देखि बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिम मा रहेका १० जना...

प्रहरी महानिरीक्षक सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रम सोही केन्द्रको कार्यालय रानीबारीमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी...

जबरा फर्कने तयारी गरेपछि सर्वोच्चमा सुरक्षाकर्मी परिचालन

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियमित काममा फर्कने जनाउ दिएपछि सर्वोच्च अदालत प्रवेशद्वारमा बाक्लो गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग...

अछाम पहिरो : मृतकको सङ्ख्या २२, घाइते ११ जना

अछाम– अछाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

घट्यो राजस्व, बढ्यो खर्च

काठमाडौं – अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही...