काठमाडाैं – सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । साउन ३० गते बसेको मन्त्रीपरिषद्को...
प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीवार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको हो । उहाँले...
करिब दुई वर्षअगाडि काठमाडौं उपत्यकाभित्र तथा बाहिरी जिल्लामा सञ्चालित पार्टी प्यालेन्स तीज आउनु एक महिनाअगाडि नै भरिभराउ हुन्थ्यो । दर खाने, नाचगान गरिने कार्य भइरहन्थ्यो । त्यतिबेला सहकारी संघसंस्थाले पनि...
जहाँजहाँ अन्याय हुन्छ, त्यहाँत्यहाँ न्याय माग्नका लागि पीडित जनताहरु एकजुट हुन्छन् । आन्दोलनको नेतृत्व गर्ने ‘लिडर’ निर्डर र बलियो भयो भने आन्दोलन सफल हुन्छ । साँच्नै नै पीडितको लागि लडेको...
दिपक वली, घोराही दाङको घोराहीमा भएको जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गुरुकुल एकेडेमीले आयोजनामा गरेको प्रतियोगितामा ३५ विद्यालयका ६३ जना सहभागीता भएका थिए । बिद्यार्थिहरुमा शिक्षा मात्र...
रामदत्त मिश्र सम्पादक सामान्यतया गौरा पर्वको तयारी भाद्र कृष्ण अमावश्या वा श्रावण शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुन्छ त्यसो भए तापनि पहिलो दिनमा व्यक्तिगत सरसफाइलाई अधिक महत्व दिइन्छ भने दोस्रो दिनमा...
काठमाडाैं – सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेशमा आज र भोलि गते सार्वजनिक बिदा दिइएको छ । जस अनुरूप भदौ ७ र ८ गते प्रदेशभर...
बारा – बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएकाे छ । दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४...
कञ्चनपुर, भिमदत्त नगरपालिका–१८ कटानबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित सोही नगरपालिका–१३ बस्ने २७ वर्षीय संजय साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट...
मोरङ, विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२...
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...
काठमाडौं – सूचना तथा प्रसारण विभागले सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई दिने प्रेस प्रतिनिधि प्रमाणपत्रकाे अवधि तीन वर्ष हुने भएको छ । यसअघि एक वर्षका लागि मात्र दिइने प्रेस प्रतिनिधि प्रमाणपत्र...