सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना ८ जनाको मृत्यु, एक जना घाइते

दाङ – सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको...

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट गरिने, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसाण हुने

काठमाडौँ — पोखरा रंगशालामा असोज २८ मा हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने भएको छ । त्यसका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार राष्ट्रपति भण्डारीलाई उद्घाटनका लागि...

काठमाडौँ महानगरले गरेको बजार बजार अनुगमनमा भेटिए अखाद्य सामग्री, कारवाही गर्ने उपप्रमुख डंगोलको चेतावनी

काठमाडौँ – मंगलवार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको छ । उपमेयर डंगोलको टिमले टुकुचामा रहेको तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा...

मनास्लु हिमपहिरोमा परेका १ जनाको मृत्यु, १० जनाको उद्दार

काठमाडौँ – गोरखाको मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ । सोमबार हिमपहिरोमा परेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । मृतक पुरुष...

एनसीसी र कुमारी बैंक गाभिने

काठमाडौं – अन्ततः लामो प्रयासपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ। दुबै बैंकबीच सोमबार एक कार्यक्रमका बीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो।...

गाउँ–गाउँमा डेङ्गु फैलिँदै, स्थानीय तहलाई चासो न चिन्ता

काठमाडौं – वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलिँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै...

निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ। गृह...

दशैंको दोस्रो दिन : आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं – बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको...

ट्राफिक प्रहरीको विशेष चेकिङ : अवस्था ठिक नभएका १६ सहित २० ओटा सवारी साधन कारवाहीमा

काठमाडौ – काठमाडौको थानकोटमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर, हाईस र टाटासुमो लगायतका २० ओटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै १६ ओटालाई...

दशैँमा २० लाखले काठमाडौं उपत्यका छोड्ने

काठमाडौं – बडादशैँमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिक रुपमा नागढुङ्गा, साँगाभन्ज्याङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार...

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

काठमाडौं – गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ। पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले मनास्लु आधार शिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको राससलाई जानकारी दिए।...

सिक्लेस हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट हुने, कतिले पाउछन् शेयर ?

काठमाडौँ – सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ असोज ११ गते (मंगलबार) बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार मंगलबार बिहान ९...