काठमाण्डौमा तार जमिन मुनी बिछ्याउने काम सुरु

काठमाण्डौ – काठमाण्डौमा बिजुलीका तार जमिन मुनी बिछ्याउने काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट तार भूमिगत गर्ने कामको सुरुवात गर्नुभएको हो । पहिलो चरणमा महाराजगञ्ज र...

खरिपाटीमा स्थानीयका लागि छुट्टै हेल्थ डेस्क

भक्तुपर – चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले...

बलात्कार अभियाेग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको मुद्दाकाे सोमबार फैसला हुने

काठमाडौं  – आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला भोलि (सोमबार) हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ...

नेपाल विद्युत् प्राधिकरणले वर्षेनी थप १० अर्व रुपया कमाउदै, विद्युत चुहावट साढे ९ प्रतिशतमा झ¥यो

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा वितरणतर्फको चुहावट ९ दशमलव ७८ प्रतिशतमा झारेको छ । गएको आर्थिक वर्षमा ११ दशमलव २८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई यो...

स्थानीयहरुको स्वास्थ्य जाँच गर्न छुट्टै हेल्थ डेस्क हुनुपर्ने मेयर मिश्रको माग

काठमाडौं – चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुलाई खरिपाटी ल्याएपछि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले स्थानीयहरुको लागि छुट्टै हेल्थ डेस्क माग गरेका छन् । क्वारेण्टाइनमा बस्नेहरुको लागि हरेक दिन स्वास्थ्य...

बालुवाटार प्रकरणमा मुछिएका थप ७ जनाको नाममा १५ दिने म्याद

काठमाडौँ – विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा थप सात जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । अदालतका अनुसार १५ दिनभित्र उपस्थित हुने गरी म्याद पठाइएको हो ।...

आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाण्डौ – आइतबार पहाडी क्षेत्रको एक÷दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली भइ एकरदुई ठाउँमा पानी...

सल्यानमा युवतीको घाटी रेटेर हत्या, अभियुक्त अझै पत्ता लागेन

सल्यान – सल्यानको त्रिवेणी गाउँपालिका– १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर हत्या भएको थियो । करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार घर नजिकै हत्या भएको थियो तर दिन...

भारतकाे सीमा मिच्नेकाम कहिले सम्म ? महाकालीवारि सडक खन्दासमेत नेपाल माैन

दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक...

प्रदेश २ सरकार स्थापनाको दुई वर्ष पूरा : ‘बेटी पढाउ बेटी बचाउ’ अभियान मै उपलब्धि सिमित

प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन नसकेको प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सफल...

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुरकाे खरिपाटी ल्याइयाे

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुरकाे खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा ल्याइएको छ । बिहान करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि...

वुहानबाट १७५ नेपाली बोकेर उड्यो जहाज, १० जना चीनमै राेकिए 

काठमाडौं : चीनको वुहान अन्तराष्ट्रिय विमानस्थलबाट १७५ नेपाली बोकेर नेपाल एयरलायन्सको जहाज उडेको छ। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान प्रान्तको आसपासबाट वुहान अन्तराष्ट्रिय विमानस्थलमा जम्मा भएका १८५ नेपालीमध्ये १० जना...