सुदूरपश्चिमका ८ जिल्लामा फैलियो कोरोना, १ जनाको मृत्यु, २७ जना संक्रमित

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आइतबार बाजुरामा संक्रमण देखिएसँगै सुदूरपश्चिमका ८ जिलमा कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमका कैलाली,...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौँ – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएपछि मृतको संख्या ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले...

प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरे लगत्तै भारतीय मिडियामा हल्लीखल्ली

काठमाडौं – सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा हल्लीखल्ली भएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले...

थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

काठमाडौँ – आाइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १६६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर संक्रमितको...

४ दिनमै कोरोना जितेर घर फर्किइन् गर्भवती महिला

चितवन – कोराना सङ्क्रमण भएर भरतपुर अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना परीक्षण नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो...

हेटौँडाको वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोनाविरुद्धको खोप तयार भएको दाबी

हेटौँडा – हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप...

पत्रकार धानुकले बोलेको विवादास्पद अडियोमा शुक्लाफाँटा नगरपालिकाको गम्भीर ध्यानाकर्षण, सत्य तथ्य छानविन गरि दोषीमाथि कारवाहीको माग

कञ्चनपुर – पत्रकार नवराज धानुकको विवादास्पद अडियोबारे शुक्लाफाँटा नगरपालिकाले सत्यतथ्य छानविन गर्न माग गरेको छ । पत्रकार नवराज धानुकले शुक्लाफाँटा नगरपालिका–८ का वडा अध्यक्ष तथा बैजनाथ उपभोक्ता वन समितिका अध्यक्ष...

सुदूरपश्चिममा पनि कोरोना संक्रमणबाट २ वर्षीया बालिकाको मृत्यु

काठमाडौं – बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु...

प्रदेश नं. २ मा ६० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

कोरोना भाइरसबाट विश्वभर १२१ जना नेपालीको मृत्यु, १४ हजार भन्दा बढी संक्रमित

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप...

जिल्ला अस्पताल बाजुराको आइशोलेसनमा राखिएका २ वर्षीया बालिकाको मृत्यु

बाजुरा — बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका...

लकडाउन लम्बिदै जाँदा आत्महत्याका घटना बढ्दै

काठमाडौँ — लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुवाती १६ दिनमा आत्महत्या दर दैनिक १६ जना थियो भने त्यसपछिका ४५...