नेपालमा थप २७३ जनामा कोरोनाको संक्रमण, कुल संख्या ५ हजार ३३५ पुग्यो

काठमाडौँ – शनिबार एकै दिन २७३ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको ५ हजार ३३५संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा....

परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याउने गर्ने तयारी

काठमाडौं – दैनिक १२ हजार बराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा...

नेपालमा मनसुन भित्रियो, सतर्क रहन आग्रह

काठमाडौं – नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता...

लकडाउनः पशुपति क्षेत्रको आयमा १० करोड घाटा

काठमाडौँ – बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ वर्षिया बालिकाको मृत्यु, एक जना घाइते

मुकेश प्रसाद जोशी कञ्चनपुर – कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा मोटरसाईकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु छ भने बुबा गम्भीर घाईते भएका छन् । से ६ प ३३८९ नम्बरको...

बाजुराको क्वारेन्टाइनमा एकजनाले गरे आत्महत्या

देबराज पाध्याय बाजुरा – बाजुुरा जिल्लाको बडिमालिका वडा नं. २ भौनेरा स्थित सत्यबादी मा.वि. को क्वारेन्टाइनमा एक जनाले आत्म हत्या गरेका छन् । आत्म हत्या गर्नेमा बडिमालिका नगरपालिका वडा न...

विरगञ्जमा भेटिएको वेवारिसे शवमा कोरोना पुष्टि, अन्य ५ जनामा पनि संक्रण

पर्सा – पर्साको वीरगन्ज घण्टाघर नजिकै भेटिएको बेवारिसे पुरुषको शवमा कोरोना पुष्टि भएको छ । जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शव र अन्य ५ जनामा शुक्रबार राति...

पर्वत र नवलपुरमा ५ जना कोरोना संक्रमित थपिए

काठमाडौं – गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा...

आज शनिबारः कस्तो छ तपाईको भाग्यफल ?

वि.सं.२०७७ साल जेठ ३१ गते । शनिबार । ईश्वी सन् २०२० जुन १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो

सुर्खेत – रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या...

सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा हेमराज थापा पक्राउ

काठमाडौं – समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराका २८ वर्षीय हेमराज थापा छन् ।...

करसम्बन्धिको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च गयो सरकार

काठमाडौं – लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन भनी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध सरकार भ्याकेटमा गएको छ । महान्यायाधिवक्ताको कार्यालयले बुधवार सर्बोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको...