भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न समस्या, बैतडीबाट मात्रै करिब दुई हजार बढी नागरिक पेन्सन बुझ्ने गरेका छन्

काठमाडौँ – करिब तीन महिनादेखि सीमानाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको छ । भारतीय सेनाबाट सेवानिवृत्त भएका र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको...

बाढी पहिरो र डुबान बारे सुरु भयो पूर्वसूचना सेवा, तराईमा पूर्वसूचना चुस्त बनाइँदै

काठमाडौँ – बाढी, पहिरो तथा डुबान लगायतका विपत्तीबाट जनधनको क्षति कम गर्न बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु भएको छ । यस वर्षको मनसुन भित्रिएसँगै देशका विभिन्न भूभागमा यतिबेला...

पशुपति मन्दिर परिसरमा सरसफाइका लागि भारतको सहयोग

पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाइ सुविधा निर्माणका लागि नेपालस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार भारत सरकारद्वारा उच्च...

एघार महिनामा २६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन् । तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन् । निकुञ्जका...

३६ एसपीको सरुवा, डोटीमा जनकराज पाण्डेय, अरु को कहाँ ? (सूची सहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो । प्रहरी मुख्यालयले...

गोरखामा १० सहित गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या २२३

काठमाडौं – गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला...

‘क्लिनफिड’ लागु गर्ने सरकारको तयारी (सूचना सहित)

काठमाडौँ – विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ प्रविधि लागू गर्नुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले सोमबार यस्तो...

सेयर कारोबार असार ४ गते सम्म बन्द

काठमाडौँ – सरकारले सोमबारदेखि बन्दाबन्दी खुकुलो गर्दै सबै सरकारी कार्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल स्टक एक्सचेन्जले भने असार ४ गतेसम्म धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय गरेको...

आजको राशिफल : मंगलबार तपाईँका लागि कति फलदायी ?

वि.सं.२०७७ साल आषाढ ०२ गते । मंगलबार । ईश्वी सन् २०२० जुन १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

चौरजहारी घटना : नवराज की प्रेमिकालाई बाल सुधार केन्द्रमा पठाउन अदालतको आदेश

काठमाडौँ – पश्चिम रूकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा मुछिएका दुई नाबालकलाई अदालतले बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा गत...

सर्वोच्चले गर्‍यो सरकारको भ्याकेट खारेज, करसम्बन्धि अन्तरिम आदेश निरन्तर

काठमाडौं – लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश...

लकडाउन खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड

काठमाडौं – सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । यससँगै सडकमा पनि सवारी चाप बढेको छ । सरकारले कोभिड–१९ जोखिमबाट बचाउनका लागि गत...